फेरी अर्को शनिबार

फेरी अर्को शनिबार आयो । बिहान उठे देखि नै लैब्ररी म छु । ईन्टरनेट चलाऊदै । आज बुढा सुब्बा फूटबलको फाईनल छ । त्यहाँ हेर्न जान्छु होला । राती emergency जानु पर्ला, सर्जरी म एकदम interest छ, OT छिर्नु पर्ला ।

Comments

Popular posts from this blog

हिन्दु धर्ममा प्रयोग हुने मन्त्रहरु: Commonly used mantras in Nepali culture

using internet in mero mobile

Lohit Nepali Font