नयाँ बर्ष २०६४ आयो। खुशी को कुरा के हो भने, एही बर्ष भित्रै डाक्टर भइन्छ। हुन त त्यो भन्दा पहिले ४ वटा जाच् दिनु बाकी नै छ । आनन्द् को रूम् म बस्यो, गफ गर्यो, कम्प्युटर चलायो। मनिपाल् को summer of 69 भिडियो हेर्यो, हल्ला गर्यो। 8th sem exam यही विहिबार् देखि नै छ, अली अली त पढेको नै छु। समता सँग एही जुलाई को last तिर भेट हुन्छ काठमाडौं म । हरेक कुरा धेरै परिवर्तन भई सकेको छ यहाँ, फर्स्ट एअर् को भाई हरु लाई हेर्दा बच्चा जरु जस्तो लाग्छ। हामी पनि त तेस्तै थियौ नि । जर्मनी को नयाँ साथी टिल्ल् छ इन्टेर्न्, हाम्रो साथी। रमाइलो हुन्छ जर्मनी र नेपाल कोम्पेर गर्न। यस्तै छ, यस्तै चल्दै छ। हेर्दै हेर्दै डाक्टर बनिने भयो। यो एक्जाम पछी सर्जरी मा पोस्टिङ् लिएको छु मैले, १५ दिन को। त्यो बेला अपरेसन हरु टन्नै हेर्ने र पायो भने गर्ने पनि बिचार छ। हुन त थर्ड एअर् म मैले करीब् २५ भन्दा बढी सर्जरी म assist गरेको नै छु, सबै भन्दा ठुलो गरेको भन्या चै craniotomy assist गरेको नै हो। अझै याद् छ त्यो dura भित्र छिरेको गोली, मैले forceps ले निकालेको। तन्वीर् सर् ले गर्दा त्यो गर्न पएको हो मैले। अहिले तन्वीर