Posts

Showing posts from March, 2007

फेरी अर्को शनिबार

फेरी अर्को शनिबार आयो । बिहान उठे देखि नै लैब्ररी म छु । ईन्टरनेट चलाऊदै । आज बुढा सुब्बा फूटबलको फाईनल छ । त्यहाँ हेर्न जान्छु होला । राती emergency जानु पर्ला, सर्जरी म एकदम interest छ, OT छिर्नु पर्ला ।

doing nothing

आजकाल पढाई धेरै हुँदैन । ईन्टरनेट चलायो, घुम्यो, जोत्यो, सुत्यो ।
शुभश दाई पनि काठमाडौं जानु हुन्छ कि त नुर्सिङ कलेज म पढौनु हुन्छ । तर धरान म न बस्ने रे ।
२ फोरुम को moderator, xaviersको अनि parikramaको ।टाईम पास हुँदै छ ।