Posts

Showing posts from June, 2015

क्यान्सरले जितेको बेला

Image
फोटो साभारः गार्डियन(पहिलोपोष्टमा २०१५ जुन २० मा पोष्ट भएको / http://www.pahilopost.com/content/-5107.html ) मेरी आमाको उमेर ५५, वहाँको उमेर ५६ !

उस्तै हँसिलो मुहार, उस्तै हरेक दुःखमा ठट्टा गर्न खोज्ने बानी !

वहाँलाई मैले पहिलोपटक 'गर्धनको हड्डी भाँचिएर भर्ना भएकी बिरामी' भनेर चिनें करिब ८ महिना अघि।

भाँचिएको गर्धन शल्यक्रिया गरेर जोडियो, बायोप्सी निकालियो - क्यान्सर आयो रिपोर्टमा - अनि म बोलाइएँ।

गर्धनको हड्डीमा मात्र क्यान्सर हुने विरलै हुन्छ, त्यो कतैबाट फैलिएर त्यहाँ पुगेको हो भनेर बुझ्न धेरै समय लागेन। नेपालमा महिलाहरूमा सबै भन्दा बढी देखिने क्यान्सर- पाठेघरको मुख र स्तनको।

वहाँको सबै जाँच गरेर हेर्दा स्तनमा एउटा घाउ भेटियो, अनि काखीमा एउटा गिर्खा। त्यो स्तनको 'डल्लो' वर्षौँ पुरानो, दु:ख नदिने भनेर कसैलाई नभनिएको रहेछ, बढ्दै गएर घाउ भएको - मलाई केही शंका रहेन - त्यो क्यान्सर थियो, जसले उपचार पाएन र आफ्ना हाँगा फैलाउँदै गर्धनको हड्डीसम्म पुग्यो।

मानव सभ्यता जस्तै पुरानो रोग हो क्यान्सर। यो बीचमा धेरै रोग पत्ता लागे, औषधी पत्ता लागे र ती रोगहरू हराए पनि। केही दशक अ…

The Dancing Girl - Incomplete

Image
(I started writing this post in 2010. I was at Dharan and this story is of a roof top Holi celebration)

There she was, dancing to the tune of a Punjabi song, her face coated red and blue with the colors of Holi. I knew she was not drunk unlike most of us, but no one could tell the difference. She looked beautiful in almost all of her moods. Lovely eyes and a cute face...

I stood there holding a glass of beer, looking at her but didn't want to catch her eye. I was wondering what was going through her mind dancing in between the drunk dancers.. each of them trying to hold her.. tight...
There was a rumor that she was just out of a relationship, that had lasted for many years. Maybe she wanted to forget the pain, may be she was trying to mix into the crowd and hide the loneliness..

(I really wanted to complete this post. I remember the moments, but the thoughts have faded away. She is married now and recently had a baby.)